सुनको भाउमा सामान्य गिरावट, चाँदी स्थिर

सुनको भाउमा सामान्य गिरावट, चाँदी स्थिर : Icon Khabar

काठमाडौं, चैत २९ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेकाे हाे।

बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन बिहीबार १ लाख ३६ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

त्यस्तै, तेजावी सुन प्रतितोला रु १ लाख ३५ हजार ९ सय ५० मा कारोबार भइरहेकाे छ। यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ। बुधबार १ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Published Date: 11 April 2024


ताजा
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास