मेयर बालेनको कविता- म अरुलाई के भनम, आफैं खराब छु

मेयर बालेनको कविता- म अरुलाई के भनम, आफैं खराब छु : Icon Khabar

काठमाडौँ, चैत २८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता मार्फत् अहिले परिवर्तन खोजिरहेका शक्तिमाथि व्यङ्ग्य गरेका छन् ।

यस्तो छ उनको कविता- 

म राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो, म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो, म जनता हुँदा नेता बन्न खोज्छु, नेता बन्दा जनता लडाउछु, कम्जोर हुँदा बलियोलाई रोज्छु, बलियो हुँदा आफै हराउँछु ! म आफैं आफ्नो शत्रु, म आफैं दबाब हुँ ! म अरुलाई के भनम, म आफैं खराब छु !!

Published Date: 10 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास