आज बुधवारको राशिफल

आज बुधवारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २८ । आज २०८० चैत २८ गते बुधवार, तद्अनुसार १० अप्रिल २०२४ । आज चैत शुक्ल द्वितीया, विषकुम्भ बालव भरणी, सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ १८ः२५ बजे ।

आजको राशिफल

मेष: सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । घर भित्र तथा बाहिर प्रसन्नता रहने छ ।

वृष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता रहने छ ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । शत्रुले हानि पुर्याउने छन् । धन लाभ हुने समभावना छ ।

कर्कट: मेहनतको फल पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रतिष्ठा बढ्ने छ ।

सिंह: अतिथिहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

कन्या: यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । अरुको आलोचना, निन्दाबाट टाढा रहनु होला ।

तुला: क्रोधमा नियन्त्रण राख्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । आर्थिक स्थिति राम्रो रहने छ ।

वृश्चिक: लेन–देनमा सावधानी अपनाउनु होला । यात्रा सफल रहने छ । प्रसन्नता रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ ।

मकर: धर्म–कर्ममा रुचि रहने छ । सत्सङको लाभ पाइने छ । सुखद यात्राको योग छ ।

कुम्भ: सवारी साधन अथवा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । व्यापार लाभप्रद रहने छ । पारिवारिक जीवन सुखद रहने छ ।

मीन: प्रेम–प्रसंगमा सफलता पाइने छ । प्रसन्नता रहने छ । परोपकारी स्वभाव हुनाले अरुलाई सहयोग गर्न सक्नु हुनेछ । लाभ हुनेछ ।

Published Date: 10 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न