रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित

रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित : Icon Khabar

काठमाडौँ, चैत १९ । रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए । ७३ औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्।

रियलको ३० खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानको बार्सिलोनाको ६७ अंक छ । एथ्लेटिक ५६ अंकसहित चौथो स्थानमा छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने