रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित

रोड्रीगोको दुई गोल मद्दतमा रियल म्याड्रिडको सहज जित : Icon Khabar

काठमाडौँ, चैत १९ । रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए । ७३ औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्।

रियलको ३० खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानको बार्सिलोनाको ६७ अंक छ । एथ्लेटिक ५६ अंकसहित चौथो स्थानमा छ।–एजेन्सी

Published Date: 01 April 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक