आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ७ । आज २०८० चैत ८ गते बिहीबार, तद्अनुसार २१ मार्च २०२४ । आज फागुन शुक्ल पक्ष द्वादशी, अश्लेशा नक्षत्र, सुकर्मा योग, चन्द्र राशिः कर्कट राशि, सूर्योदयः बिहान ०६ः०६ बजे, सूर्यास्त साँझः ०६ः१५ बजे ।

आजको राशिफल

मेष: नयाँ योजना बन्ने छ । नयाँ अनुबन्ध हुनेछ । लाभको अवसर बढ्ने छ ।

वृष: सम्पत्तिको कार्यले लाभ दिने छ । लक्ष्यलाई ध्यानमा राखेर प्रयत्न गर्दा सफलता पाइने छ । शुभ कार्यहरुमा संलग्न हुनाले सम्मान प्राप्त हुनसक्छ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने मौका पाइने छ । प्रसन्नता रहने छ ।

कर्कट: क्रोधमा नियन्त्रण राख्नु होला । वास्तविकतालाई महत्व दिनु पर्छ । प्रयासहरुमा समेत सफलताको योग कम छ ।

सिंह: नयाँ अनुबन्धहरुबाट लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । खानपानमा नियन्त्रण राख्नु होला ।

कन्या: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

तुला: यात्रा, जागिर तथा लगानीबाट लाभ मिल्ने छ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

वृश्चिक: बोलीमा नियन्त्रण राख्नु होला । समय राम्रो छ । स्वास्थ्य सबल रहने छ ।

धन: अदालतको काम पुरा हुनेछ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धनार्जन हुनेछ ।

मकर: मेहनतको फल पाइने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ । प्रतिष्ठा बढ्ने छ ।

कुम्भ: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धनार्जन हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

मीन: व्यापारमा नयाँ योजनाहरुबाट लाभको योग छ । प्रतिष्ठित व्यक्तिहरुसंग भेटघाट हुनेछ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू