सुन र चाँदीको मूल्यमा वृद्धि

सुन र चाँदीको मूल्यमा वृद्धि : Icon Khabar

काठमाडौं, चैत ६ । मंगलबार सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे मूल्य ७ सय रूपैयाँले बढेकाे हाे।

साेमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेकाे छ। साेमबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले बढेर १ हजार ५ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 19 March 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय