आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, चैत ३ । आज २०८० चैत ३ गते शनिबार, तद्अनुसार १६ मार्च २०२४ । आज फागुन शुक्लपक्ष सप्तमी, रोहिणी नक्षत्र, प्रिति योग, चन्द्रराशीः वृष, सूर्योदय बिहानः ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१४ बजे ।

आजको राशिफल

मेष: व्यवसाय–व्यापार मनोनुकूल चल्ने छ । मेहनत बढी गर्नु पर्नेछ । लाभमा कमी हुनसक्छ ।

वृष: सामाजिक कार्य गर्न मन लाग्ने छ । मान–सम्मान प्राप्त हुनेछ । मेहनतको फल पाइने छ ।

मिथुन: पुरानी साथीभाइसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । व्यवसायबाट लाभ हुनेछ ।

कर्कट: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । उपहार प्राप्तिको सम्भावना छ । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: शत्रुहरुबाट सावधानी आवश्यक छ । फालतू खर्चमा नियन्त्रण हुने छैन । लाभको अवसर पाइने छ ।

कन्या: यात्रा लाभदायक रहने छ । डूबेको रकम प्राप्त हुनेछ । हतार गर्दा काम बिग्रन सक्छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । योजना पुरा हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । सत्सङको लाभ मिल्नेछ । प्रसन्नता कायम रहने छ ।

धनु: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ । स्वाभिमानमा ठेस पुग्न सक्छ । नकारात्मकता हावी रहने छ ।

मकर: यात्रा लाभदायक रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

कुम्भ; ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । भ्रमको स्थिति उत्पन्न हुनसक्छ ।

मीन: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दपूर्वक समय व्यतीत हुनेछ । रचनात्मक कार्य सफल रहने छ ।

Published Date: 16 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय