आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा, सेयर बजार तथा बैंक बन्द हुने

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा, सेयर बजार तथा बैंक बन्द हुने : Icon Khabar

काठमाडौं, फागुन २८ । सोमबार सेयर बजार बन्द हुने भएको छ । आज (फागुन २८ गते) ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार भोलि मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।

Published Date: 11 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास