सात महिनामा देशमा भित्रियो ८ अर्ब ३९ अर्ब रूपैयाँको रेमिटेन्स

सात महिनामा देशमा भित्रियो ८ अर्ब ३९ अर्ब रूपैयाँको रेमिटेन्स : Icon Khabar

काठमाडौँ, फागुन २७ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा आठ अर्ब ३९ अर्ब रूपैयाँको रेमिटेन्स आएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा २१.६ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ८९ अर्ब रेमिटेन्स आएको थियो। समग्र रेमिटेन्स बढे पनि वृद्धिदर भने घटेको छ।

गत वर्ष पहिलो सात महिनामा रेमिटेन्स २७ प्रतिशतले बढेको थियो। भने चालु वर्षको पुस महिनासम्म २५.२३ प्रतिशत बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार ५४० रहेको छ।

Published Date: 10 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास