मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित : Icon Khabar

काठमाडाैँ, फागुन २६ । नेपालले मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल हङकङ ७३ रनले पराजित भएको हो । हङकङले जितका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा अलआउट हुँदै १३९ रनमा समेटिएको हो ।

Published Date: 09 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग