वरिष्ठ साहित्यकार धनमान श्रेष्ठको कथासंग्रह “टाढाको सम्झाना” सार्वजनिक

वरिष्ठ साहित्यकार धनमान श्रेष्ठको कथासंग्रह “टाढाको सम्झाना” सार्वजनिक : Icon Khabar

भक्तपुर, फागुन १९ । वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्यकर्मी धनमान श्रेष्ठद्वारा लिखित कथासंग्रह “टाढाको सम्झाना” पुन:मुद्रण गरि विमोचन शनिबार एक कार्यक्रमबीच विमोचन भएको छ। विसं २०३२ सालमा प्रकाशित कथासंग्रह “टाढाको सम्झाना” को पुन:मुद्रण गरि आज विमोचन गरिएको हो।

यस कथा संग्रहमा फेरि १० वटा कथाहरू थप गरि पुनः प्रकाशित गरिएको हो। नाट्यकर्मी अशेष मल्लको प्रमुख आतिथ्यतामा भएको सो विमोचन समारोहमा श्रेष्ठद्वारा स्थापित “धनमान लघुकथा पुरस्कार २०८०”द्वारा वरिष्ठ उपन्यासकार, कथाकार पद्मावती सिंहलाई सम्मान गरिएको थियो।

कार्यक्रमा मा डा हिमलाल श्रेष्ठ र ओम श्रेष्ठले सो पुस्तकबारे बोलेका थिए। लघुकथा समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न कथाकार, साहित्यकारहरुको उपस्थिति रहेको थियो।

Published Date: 02 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय