आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन ११ । आज २०८० फागुन ११ गते शुक्रबार, तदअनुसार फेब्रअरी २३, २०२४ । आज माघ शुक्लपक्ष चतुर्दशी, अश्लेषा नक्षत्र, सोभन योग, चन्द्रराशिः कर्कट, सूर्योदयः बिहानः ०६ः३५ बजे, सूर्यास्त साँझः १८ः०० बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्यमा रुचि रहेगी। मान–सम्मान पाइने छ ।

वृष: टाढाबाट सुखद सूचना पाउन सकिने छ । घरमा पाुहनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मिथुन: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । भाइहरुको सहयोग प्राप्त हुनेछ ।

कर्कट: पारिवारिक चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । रोकिएको पैसा पाइने योग छ । समय अनुकूल छ ।

कन्या: कार्यस्थलमा परिवर्तनको सम्भावना छ । योजना फलीभूत हुनेछ । स्वास्थ्‍य उत्तम रहने छ, शुभ समय छ ।

तुला: कुनै धार्मिकस्थलको यात्रा हुनसक्छ । सत्सङको लाभ मिल्ने छ । पारिवारिक सहयोग पाइने छ ।

वृश्चिक: चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ, सावधान रहनु होला । कुनै पनि कुरामा लापरवाही नगर्नु होला । मूल्ववान वस्तुहरु सम्हालेर राख्नु होला ।

धनु: हतार गर्दा काम बिग्रने तथा समस्या बढ्ने सम्भावना छ । बाहिर जाने योजना बन्ने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: ठूलो कारोबारले ठूलै लाभ दिने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । हतार गर्दा हानिको सम्भावना रहने छ ।

मीन: अरुबाट धेरै अपेक्षा नगर्नु होला । हतार गर्दा काममा अवरोध आउन सक्छ । साथीहरुसंग सुखद समय व्यतीत हुनेछ ।

Published Date: 23 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास