बंगलादेशविरुद्ध सम्हालिदै नेपाल

बंगलादेशविरुद्ध सम्हालिदै नेपाल : Icon Khabar

काठमाडौं, माघ १७ ।  दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले सम्हालिने प्रयास गरिरहेको छ ।

खराब सुरुवात गरेपनि पाचौ विकेटका लागि गुलसन झा र विशाल विक्रम केसीले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् । ३१ ओभरको समाप्तीमा नेपालले ४ विकेटको क्षतिमा १०६ रन जोडेको छ । ३१ औं ओभरको समाप्तीमा विशाल २९ र गुलसन झा १ रनमा नटआउट छन् ।

Published Date: 31 January 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर