मिसेस वर्ल्ड–२०२३ मा नेपालले जित्यो ‘ह्युमनिटेरियन अवार्ड’

मिसेस वर्ल्ड–२०२३ मा नेपालले जित्यो ‘ह्युमनिटेरियन अवार्ड’ : Icon Khabar

काठमाडौं, माघ १७ । अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्ड–२०२३ मा नेपाल सेमिफाइनल पुगेर ह्युमनिटेरियन अवार्ड जितेको छ । अमेरिकाको लास भेगासमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस नेपाल वर्ल्ड पृथ्बीया थापाले गरेकी थिइन् ।

मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठूलो सफलताको रूपमा लिएको बताए । मिसेस वर्ल्डमा रिवन इन्टरटेनमेन्टको यो दोस्रो सहभागिता हो ।

Published Date: 31 January 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग