आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे : Icon Khabar

काठमाडौँ, माघ १५ । नेपाली बजारमा आज सुनकाे मूल्य ३ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार१ लाख १८ हजार रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १८ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज बढेकाे छ। आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रपैयाँले बढेर १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 29 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास