आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १५ । आज २०८० माघ १५ गते सोमबार, तद्नुसार २९ जनवरी २०२४ । आज माघ कृष्ण चतुर्थी, नेपाल नर्सिङ डे, सूर्योदय बिहान ६:५२, सूर्यास्त साँझ १७:४१ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् । यात्रा मनोरञ्जक हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

वृष: जीवनसाथीको सहयोग पाइने छ । अपेक्षित कार्य पूरा हुनेछ । व्यवसायमा वृद्धि हुनेछ ।

मिथुन: प्रतिद्वन्दितमा वृद्धि हुनेछ । जीवनसाथीसँग खटपट हुनेछ । भाइहरूको सहयोग प्राप्त हुनेछ ।

कर्कट: चिन्ता तथा तनाव रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । पुरानो रोगले सताउन सक्नेछ ।

सिंह: पारिवारिक समस्या बढ्ने छ । विवादलाई नबढाउनु होला । बनिसकेको काममा वाधा उत्पन्न हुन सक्ने छ ।

कन्या: विगतमा गरिएका प्रयासको लाभ मिल्न थाल्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ रहने छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वास वृद्धि हुनेछ । प्रसन्नता रहने छ

वृश्चिक: अप्रत्यासित लाभ हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । प्रसन्नता प्राप्त हुनेछ ।

धनु: यात्रामा सावधानी अपनाउनु होला । अप्रत्यासित खर्च बढ्ने छ । लाभ बढ्ने छ ।

मकर: व्यवसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापारमा वृद्धिको योग छ ।

कुम्भ: नयाँ योजना बन्ने छ, जसको लाभ तत्काल पाइने छैन । सामाजिक कार्यमा रुचि बढ्ने छ । प्रसन्नता रहने छ ।

मीन: पूजा पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । मान सम्मान पाइने छ ।

Published Date: 29 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास