अफगानिस्तानविरुद्ध नेपाललाई २ ओभरमा २ विकेट

अफगानिस्तानविरुद्ध नेपाललाई २ ओभरमा २ विकेट : Icon Khabar

काठमाडौं, माघ १२ । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाललाई लगातार सफलता मिलेको छ ।

टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा अलराउण्डर गुलसन झाले विकेट दिलाए । उनले अफगानिस्तानका ओपनर नुमान शाहलाई गोल्डेन डकआउट गरे । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमै आकाश चन्दले पनि विकेट लिए । शाहको स्थानमा आएका खालिद तानिवाल पनि शून्यमै आउट भए ।

हाल अफगानिस्तान २ विकेटको क्षतिमा २ रन बनाएर खेलिरहेको छ ।

Published Date: 26 January 2024








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा