सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने : Icon Khabar

काठमाडौं, माघ ११ । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

माघ १० गते बसेको साे इन्स्योरेन्स कम्पनीकाे सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ।

Published Date: 25 January 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर