आज सुनकाे मूल्य घट्याे, चाँदी बढ्याे

आज सुनकाे मूल्य घट्याे, चाँदी बढ्याे : Icon Khabar

काठमाडौं, माघ ११ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ४ सय रूपैयाँले घटेर १ लाख १८ हजार मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य भने बढेकाे छ।बुधबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 25 January 2024
ताजा
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा
काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि, प्रारम्भिक मतपरिणामले देखायो नयाँ राजनीतिक संकेत
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाहको सनसनीपूर्ण अग्रता, ओली दोस्रो स्थानमा


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो