कहिलेसम्म शेयर किन्नेले रिलायबल नेपाल लाइफको १६% बोनश शेयर पाउँछन् ?

कहिलेसम्म शेयर किन्नेले रिलायबल नेपाल लाइफको १६% बोनश शेयर पाउँछन् ? : Icon Khabar

काठमाडौं, माघ ९ । रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने माघ १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते, सोमबार गर्ने भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Published Date: 23 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर