सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो : Icon Khabar

काठमाडौं, माघ ९ । मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ। यस दिन चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि नै सुन यही मूल्यमा खरिदबिक्री भएको थियो। यस्तै आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Published Date: 23 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास