आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ५ । आज २०८० माघ ५ गते शुक्रबार, तद्अनुसार १९ जनवरी २०२४ । आज पौष शुक्ल नवमी, ११४४ पोहेलाथ्व नवमी, सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँभः ५ः३३ बजे ।

आजको राशिफल

मेष: आम्दानी भैरहने छ । अप्रत्याशित खर्च समेत बढ्ने छ । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछन् । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ आसि कार्यक्रम आयोजना हुन सक्छ । मानसिक शान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

सिंह: कुसगंतिबाट बच्नु होला । पुराना रोग बल्झिने सम्भावना छ । लेन–देनमा सावधानी अपनाउनु होला ।

कन्या: शरीरमा कम्मर अथवा जोर्नी आदिको दुखाइबाट समस्या हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धनलाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: राजभय रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ ।

मकर: प्रयास सफल रहने छन् । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचारहरु प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति पाइन सकिन्छ ।

Published Date: 19 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय