बिहीबार पनि घट्यो सुन र चाँदीको भाउ

बिहीबार पनि घट्यो सुन र चाँदीको भाउ : Icon Khabar

काठमाडौं, माघ ४ । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 हिजो छापावाला सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी १० रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 18 January 2024


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै