आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ ३ । आज २०८० माघ ३ गते बुधबार, तद्अनुसार १७ जनवरी २०२४ । आज पौष शुक्ल सप्तमी, शिव गर रेवती, सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३२ बजे ।

आजको राशिफल

मेष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । साथीहरुबाट सहयोग प्राप्त हुनेछ । परिवारसंग समय मनोरञ्जनसहित व्यतित हुनेछ ।

वृष: रचनात्मक कार्य सफल रहने छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । व्यवसाय वृद्धिको योजना बन्ने छ ।

मिथुन: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । समयको अनुकूलताको लाभ लिनु होला ।

कर्कट: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । खानपिनमा ध्यान दिनु होला ।

सिंह: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: मनोरञ्जनका साधन प्राप्त हुनेछन् । धर्म–कर्ममा रुचि रहने छ । प्रसन्नता रहने छ ।

तुला: यात्रामा विशेष सावधानी अपनाउनु होला । साथीहरुको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

वृश्चिक: डूबेको रकम प्राप्त हुनसक्छ, प्रयास गर्नु होला । टाढाबाट राम्रो खबर प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । साथीहरुसंग समय मनोरञ्जक रुपमा बित्ने छ ।

मकर: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । दाजुभाइसंगको मतभेद हट्ने छ ।

कुम्भ: प्रसन्नता रहने छ । साथी तथा आफन्तको सहयोग पाइने छ । तीर्थ दर्शनको योजना बन्ने छ ।

मीन: नवीन वस्त्राभूषण प्राप्त हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू