आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २ ।  आज २०८० माघ २ गते मंगलबार, तद्अनुसार १६ जनवरी २०२४ । आज पौष शुक्लपक्ष पञ्चमी, ७ः२३ बजेपछि षष्ठी, पूर्व भाद्रपदा- नक्षत्र, परिघ- योग, वालव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२९ ।

आजको राशिफल

मेष: व्यापार–व्यवसाय औषत चल्ने छ । प्रसन्नता रहने छ । ठूलो कारोबारले ठूलै लाभ दिने छ ।

वृष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानी शुभ रहने छ । भाग्यको साथ रहने छ ।

कर्कट: व्यापार–व्यवसाय सामान्य चल्ने छ । शत्रु शान्त रहने छन् । ऐश्वर्यमा खर्च हुनेछ ।

सिंह: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा प्रतिष्ठित अतिथिहरुको आगमन हुनसक्छ ।

कन्या: रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ । प्रसन्नता रहने छ ।

तुला: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । धनार्जन हुनेछ ।

वृश्चिक: शुभ समाचार पाउन सकिने छ । व्यावसायिक यात्रा लाभदायक रहने छ । मान–सम्मान पाइने छ ।

धनु: नयाँ योजना बन्ने छ । आराम गर्ने समय पाइने छ । सामाजिक कार्य गर्ने प्रेरणा मिल्ने छ ।

मकर: कुनै वरिष्ठ वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ । सहकर्मिहरुको साथ पाइने छ ।

कुम्भ: कोही आफ्नै मान्छेको व्यवहार प्रतिकूल रहने छ । शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन ।

मीन: धार्मिक कार्यक्रमको आयोजना हुनसक्छ । पूजा–पाठमा मन लाग्ने छ । यात्राले मनोनुकूल लाभ दिने छ ।

Published Date: 16 January 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ