आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १ । आज २०८० माघ १ गते सोमबार, तदनुसार १५ जनवरी, २०२४ । आज पौष शुक्ल चतुर्थी, मकर संक्रान्ति (माघे संक्रान्ति), घीउ-चाकु खाने दिन, उत्तरायण प्रारम्भ ।

आजको राशिफल

मेष: व्यापार-व्यवसायमा नयाँ प्रयोग गर्न सकिने छ । प्रसन्नता तथा सन्तुष्टि रहने छ । रचनात्मक कार्य सफल रहने छ ।

वृष: व्यापार-व्यवसाय राम्रो रहने छ । शेयर बजारबाट फाइदा हुनेछ । लेनदेनमा हतार नगर्नु होला ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । विवादलाई नबढाउनु होला । स्वास्थ्य कमजोर रहने छ ।

कर्कट: पुराना साथी तथा आफन्तसँग भेटघाट हुनेछ । उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

सिंह: नवीन वस्त्राभूषण प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ । यात्रा लाभदायक रहने छ ।

कन्या: अध्यात्ममा रुचि बढ्ने छ । सत्संगको लाभ प्राप्त हुनेछ । जोखिमपूर्ण कार्यमा सहभागि नहुनु होला ।

तुला: नयाँ अनुबन्ध हुनेछ । डुबेको रकम प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ ।

वृश्चिक: योजना पूरा हुनेछ । रोकिएका कार्यमा गति आउने छ । लगानी गर्न नहतारिनु होला ।

धनु: वहुमुल्य वस्तुहरू सम्हालेर राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । वाधा हटेर लाभको स्थिति बन्ने छ ।

मकर: आम्दानीमा हुनेछ । स्वास्थ कमजोर रहने छ । लेन-देनमा हतार नगर्नु होला ।

कुम्भ: प्रसन्नता रहने छ । चौतर्फी सफलता पाइने छ । भाग्यको साथ पाइने छ ।

मीन: जीवनसाथीको‌ साथ पाइने छ । प्रसन्नताको वातावरण रहने छ । लाभको अवसर हात पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू