आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २९ । आइतबार नेप्से परिसूचक ३१.६२ विन्दुले बढेर २१२०.६२ अंकमा आएको छ । आज ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ समूहको सूचक बढेको छ ।

आज ३१४ कम्पनीको १ करोड ६६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ६८ लाखरुपैयाँसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट परेका छन् ।

Published Date: 14 January 2024




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक