मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २४ । मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्य स्थिर छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास