सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सहमति

सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सहमति : Icon Khabar

काठमाडौं, पुस २१ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सम्भावना नभएको बताएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकमा एमालेसँग सहकार्य नगर्ने समझदारी भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

नेता लेखकका अनुसार ११ माघमा १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ।

Published Date: 06 January 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा