आज शुक्रबारको राशिफल

आज शुक्रबारको  राशिफल : Icon Khabar

काठमाडौं, पुस २० ।  आज २०८० पुस २० गते शुक्रबार, तद्अनुसार ५ जनवरी २०२३ । आज पुष कृष्ण नवमी, अतिगंड तैतल चित्रा, आज गुरु गोबिन्द सिंह जयन्ती ।

आजको राशिफल

मेष: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । प्रतिद्वन्दि सक्रिय रहने छन् ।

वृष: लाभमा वृद्धि हुनेछ । सत्सङको लाभ मिल्ने छ । शेयर बजारबाट लाभ हुनेछ ।

मिथुन: उपहार प्राप्ति हुनेछ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: पारिवारिक जीवन सुख–शान्तिपूर्वक बित्ने छ । रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता रहने छ ।

सिंह: अरुको कार्यमा हस्तक्षेप नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । व्यवसायका गति सुस्त हुनेछ ।

कन्या: मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ । भाग्यको साथ पाइने छ ।

तुला: प्रसन्नता रहने छ । बढी प्रयास गर्नु पर्नेछ । कुनै ठूलो समस्याको समाधान एकाएक हुनेछ ।

वृश्चिक: लामो समयदेखि रोकिएको कार्य बन्ने छ । प्रसन्नता रहने छ । दाजुभाइसंग भनाभन हुनसक्छ ।

धनु: विवेकको प्रयोग गर्नु होला, लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काम बिग्रन सक्छ ।

मकर: व्यापारमा वृद्धिको योग छ । पार्टनरहरुको सहयोग पाइने छ । डूबेको रकम प्राप्त हुनसक्छ ।

कुम्भ: ऐश्वर्यका साधनमा खर्च हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन: अरुबाट अपेक्षा नगर्नु होला । व्यापार लाभदायक रहने छ । चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ, सतर्क रहनु होला ।

Published Date: 05 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास