आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १९ । आज २०८० पुस १९ गते बिहीबार, तद्अनुसार ४ जनवरी २०२३ । आज पुष कृष्ण अष्टमी, अतिगंड बालव हस्ता ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । कसैको व्यवहारले स्वाभिमानमा चोट पुग्ने छ । लाभको अवसर हात पर्नेछ ।

वृष: चिन्ता तथा तनाव रहने छ । अपेक्षित कार्यमा विलम्ब हुनेछ । बोलीमा नियन्त्रण राख्नु पर्नेछ । थोरै लापरवाहीले पनि धरै हानि हुनसक्छ ।

मिथुन: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

कर्कट: व्यापारमा अधिक लाभ हुनेछ । यात्रा मनोरञ्जक हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

सिंह: पारिवारिक समस्या बढ्ने छ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला । टाढाबाट नराम्रो खबर आउन सक्छ ।

कन्या: सामाजिक प्रतिष्ठा बढ्ने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । व्यवसाय लाभप्रद रहने छ । प्रसन्नता रहने छ ।

तुला: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: व्यवसायमा वृद्धि हुनेछ । भाइहरुको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । परीक्षामा सफलता मिल्ने छ ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मकर: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यवयासमा वृद्धि हुनेछ । पारिवारिक चिन्ता रहने छ ।

कुम्भ: सुखका साधन जुट्ने छन् । घरमा पाहुनाहरुको आगमन हुनेछ । कुनै पारिवारिक आयोजनामा सहभागिता जनाउनु हुनेछ । आत्मविश्वास बढ्ने छ ।

मीन: प्रतिष्ठा बढ्ने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । नयाँ योजना बने पनि त्यसले तत्काल लाभ दिने छैन । घरमा प्रसन्नता रहने छ ।

Published Date: 04 January 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु