आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस १५ । आज २०८० पुस १५ गते आइतबार, तद्अनुसार ३१ डिसेम्बर २०२३ । आज पुष कृष्ण चतुर्थी, तमु ल्होसार, न्यू इयर इभ ।

आजको राशिफल

मेष: व्यवसाय औषत चल्ने छ । पार्टनरको सहयोग समयमै पाउँदा प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

वृष: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । सन्तुष्टि रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । लगानी शुभ रहने छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव बढ्ने छ । अपेक्षित कार्यमा वाधा आउने छ ।

कर्कट: व्यवसायबाट सन्तुष्टि हुने छैन । नकारात्मकता बढ्ने छ । कार्यमा रुकावट आउने छ ।

सिंह: सुख–शान्ति कायम रहने छ । जीवनसाथीमा आपसी समझदारी रहने छ । हतार गर्दा धनहानि हुनसक्छ ।

कन्या: लाभको अवसर हात पर्नेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

तुला: भाग्यको साथ पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक: बौद्धिक कार्य सफल रहने छ । स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । प्रवुद्धि व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

धनु: लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ । पूजा–पाठ तथा सत्सङमा मन लाग्ने छ ।

मकर: अरुको काममा दखल नदिनु होला । सामाजिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

कुम्भ: लगानी शुभ रहने छ । सहयोग तथा प्रसन्नतामा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने इच्छा जागृत हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

मीन: यात्रा सफल रहने छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । धनार्जन हुनेछ । जोखिम उठाउने साहस गर्नु हुनेछ ।

Published Date: 31 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी