जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज : Icon Khabar

काठमाडौं, पुस १३ । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसको बिदा दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय रोक्न आदेश दिएको हो।

संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

Published Date: 29 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास