आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस ११ । आज २०८० पुस ११ गते बुधबार, तद्अनुसार २७ डिसेम्बर २०२३ । आज पुस कृष्ण प्रतिपदा, ब्रह्म बालव आर्द्रा, सुर्योदय- बिहान ०६:४७, सुर्यास्त- बेलुका ०५:०९ ।

आजको राशिफल

मेष: सुखका साधन प्राप्त हुनेछ । नयाँ योजना बन्ने छ । व्यापार–व्यवसाय लाभदायक रहनेछ ।

वृष: व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ । लगानी शुभ रहने छ ।

मिथुन: अप्रत्याशित खर्च बढ्ने छ । महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । स्वाभिमानमा ठेस लाग्न सक्छ ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ आदि कार्यक्रम आयोजना हुनसक्छ । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: लेन–देनमा सावधानी अपनाउनु होला । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । कुसंगतिबाट बच्नु पर्नेछ ।

कन्या: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला ।

तुला: सुखका साधनहरुको प्राप्तीमा खर्च हुनेछ । धन लाभको अवसर हात पर्नेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: लेन–देनमा सावधानी अपनाउनु होला । प्रसन्नता रहने छ । दाजुभाइको सहयोग पाइने छ ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: चिन्ता तथा तनाव रहने छ । टाढाबाट शुभ समाचार पाइने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । व्यापारले मनोनुकूल लाभ दिने छ ।

Published Date: 27 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी