आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ७ । आज २०८० पुस ७ गते शनिबार, तदनुसार डिसेम्बर २३, २०२३ । आज मंसिर शुक्ल एकादशी, शिव विष्टि/भद्रा भरणी, मोक्षदा एकादशी, गीत जयन्ती ।

आजको राशिफल

मेष: भाग्यको साथ रहने छ । प्रेम प्रसंगमा जोखिम नलिनु होला । प्रसन्नता रहने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम आयोजना हुनेछ । रचनात्मक कार्य सफल हुनेछ । समयको अनुकूलता लाभ प्राप्त हुनेछ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । चोट अथवा दुर्घटनाबाट जोगिनु होला ।

कर्कट: सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । शेयर बजारबाट फाइदा हुनेछ ।

सिंह: परीक्षा अथवा अन्तर्वार्तामा सफलता पाइने छ । लगानीले शुभ फल दिनेछ । घर-परिवारमा कसैको स्वास्थ्यप्रति चिन्तित हुनु पर्नेछ ।

कन्या: व्यवसायमा ध्यान दिनु पर्नेछ । व्यर्थमा समय नगुमाउनुु होला । पूजा-पाठमा मन लाग्ने छ ।

तुला: व्यापार-व्यवसाय फाइदाजनक हुनेछ । मेहनत बढी तर लाभ कम प्राप्त हुनेछ । बिना कारण तनाव हुनेछ ।

वृश्चिक: जीवनसाथीको सहयोग पाइने छ । मेहनतको फल प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

धनु: उत्साहवर्द्धक समाचार प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । कुनै ठूलो काम गर्न मन लाग्ने छ ।

मकर: यात्रा लाभदायक रहने छ । प्रयास गर्दा डुबेको रकम फिर्ता पाइने योग छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

कुम्भ: फजुल खर्चमा नियन्त्रण राख्नु होला । लेनदेनमा सावधानी अपनाउनु पर्नेछ । आम्दानीमा हुनेछ, तर सन्तुष्टि प्राप्त हुनेछैन ।

मीन: नवीन वस्त्राभुषण प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

Published Date: 23 December 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर