भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग

यशोदा फुड्सको करेन्ट ओरिएन्टल ओरिएन्टल फ्लेभर नुडल्स बजारमा

भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग : Icon Khabar

काठमाडौं, पुस ५ । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।

नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छ जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।

उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भैरहेको छ । नेपालभरको भाटभटेनीमा आजबाट सुरू भएको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्नेछ ।

Published Date: 21 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?