राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एनसेलको विषयमा छलफल हुँदै

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एनसेलको विषयमा छलफल हुँदै : Icon Khabar
तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी भएका छन्।

बैठकमा एनसेलको विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायत पनि सहभागी छन्।

एनसेलको विषयमा सरकारकातर्फबाट के कस्तो कारबाही भइरहेको छ ? सो सम्बन्धमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Published Date: 19 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास