आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर २६ ।  आज २०८० मंसिर २६ गते मंगलबार, तद्अनुसार १२ डिसेम्बर, २०२३ । आज मंसिर कृष्ण औंसी, धृति चतुष्पद अनुराधा, अन्तर्राष्ट्रिय तटस्थ दिवस ।

आजको राशिफल

मेष: व्यापारमा वृद्धिको योग छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: रोगजार प्राप्तिको योग छ । आम्दानीमा वृद्धि हुनेछ । पदोन्नतिको अवसर प्राप्त हुनेछ ।

मिथुन: व्यापारमा बढी ध्यान दिनु पर्नेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलिचालीमा हल्का शब्दको प्रयोग गर्नबाट बच्नु पर्नेछ ।

कर्कट: लाभमा वृद्धि हुनेछ । धनार्जन हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्ठि रहने छ ।

सिंह: आत्मविश्वास बढ्ने छ । व्यवसायमा लाभ हुनेछ । लगानी शुभ रहने छ ।

कन्या: नयाँ योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । यात्रा सफल रहने छ ।

तुला: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । अप्रत्याशित खर्च बढ्ने छ ।

वृश्चिक: यात्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । लामो समयदेखि रोकिएको पैसा पाइने योग छ, प्रयास गर्नु होला ।

धनु: साथीहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । थोरै प्रयासमै काम सफल हुनेछ ।

मकर: चिन्ता तथा तनाव रहने छ । अरुको झगडामा नपर्नु होला । लगानी गर्ने समय आएको छैन ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । लगानी गर्नबाट बच्नु होला । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन: अचानक लाभको योग छ । पारिवारिक सहयोग पाइने छ । व्यापार वृद्धिले सन्तुष्ठि मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?