आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २५ । आज २०८० मंसिर २५ गते सोमवार, तद्अनुसार ११ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष चतुर्दशी, नक्षत्र–अनुराधा, योग–सुकर्मा, करण–भद्रा, चन्द्रराशि–वृश्चिक, अन्तर्राष्ट्रिय पर्वत दिवस, सूर्योदय बिहान– ६ः४५, सूर्यास्त साँझ– १७ः०८ ।

आजको राशिफल

मेष: कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृष: लगानी शुभ रहने छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार लाभदायक रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन । चिन्ता तथा तनावमा वृद्धि हुनेछ ।

सिंह: धनलाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक हुनेछ । नया“ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । कार्यशैलीमा परिवर्तन गर्नु पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

तुला: कुनै धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । सुखका साधनहरुको प्राप्ति हुनेछ ।

वृश्चिक: युवा–युवतीले विशेष सावधानी अपनाउनु पर्नेछ । सवारीसाधन तथा मेशनरीको प्रयोगमा आपरवाही नगर्नु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ ।

धनु: विरोधीहरु सक्रिय रहने छन् । धनहानि कुनै पनि तरिकाले हुनसक्छ । कष्ट, भय, चिन्ता तथा तनावको वातावरण बन्न सक्छ ।

मकर: सुखका साधनमा खर्च हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

कुम्भ: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ ।

Published Date: 11 December 2023


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली