आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर २२ । आज २०८० मंसिर २२ गते, तद्अनुसार ८ डिसेम्बर २०२३ । आज मंसिर कृष्ण एकादशी, उत्पत्तिका एकादशी ब्रत, सौभाग्य बब हस्ता । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । शेयर बजारबाट फाइदा हुनेछ ।

वृष: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानीले शुभ फल दिनेछ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ, ध्यान दिनु होला ।

मिथुन: फजूल खर्च हुनेछ । विवादलाई नबढाउनु होला । बोलीमा नियन्त्रण राख्नु पर्नेछ ।

कर्कट: व्यापारमा लाभ हुनेछ । प्रसन्नता रहने छ । भाग्यको साथ पाइने छ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कन्या: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । समयको अनुकूलताको लाभ पाइने छ ।

तुला: मेहनत बढी तर लाभ कम पाइने छ । व्यस्तता बढ्ने छ । कुनै व्यक्तिसंग भनाभन हुनसक्छ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शेयर मार्केटबाट ठूलो लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

धनु: उत्साहवद्र्धक सूचना प्राप्त हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । व्यापारबाट लाभ मिल्ने छ ।

मकर: नवीन वस्त्राभूषण पाउने सम्भावना छ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: व्यापार–व्यवसाय लाभदायक रहने छ । शारीरिक कष्टबाट बाधा उत्पन्न हुनेछ । बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला ।

मीन: जीवनसाथीबाट सहयोग पाइने छ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ