आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १७ । आज २०८० मंसिर १७ गते आइतबार, तद्अनुसार ३ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष षष्ठी, अश्लेषा- नक्षत्र, ऐन्द्र- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय : ६ः३९, सूर्यास्त १७ः०६ । आज अन्तर्राष्ट्रिय अपांग दिवस ।

आजको राशिफल

मेष: पूजा–पाठमा मन लाग्ने छ । जीवनसाथीको सहयोगले समस्या समाधान हुनेछ । सवारीसाधन सावधानीपूर्वक चलाउनु होला ।

वृष: चोट, चोरी अथवा विवादबाट हानिको सम्भावना छ । स्वास्थ्यमा लापरवाही नगर्नु होला । आवास सम्बन्धि समस्या हल हुनेछ ।

मिथुन: राजकीय वाधा हटेर लाभ हुनेछ । क्रोधमा नियन्त्रण राख्नु होला । लाभ हुनेछ ।

कर्कट: भूमि अथवा भवन सम्बन्धि कार्यले लाभ दिनेछ । पठन–पाठनमा रुचि बढ्ने छ । लाभदायक समाचार पाइने छ ।

सिंह: रचनात्मक कार्य सफल रहने छ । रोकिएको धन पाइनेछ । राज्यपक्षबाट लाभको योग छ ।

कन्या: उत्तेजनामा नियन्त्रण राख्नु होला । शत्रु सक्रिय रहने छन् । सन्तानको व्यवहारबाट कष्ट हुनेछ ।

तुला: रोमान्समा समय बित्ने छ । मेहनतको फल पाइने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ ।

वृश्चिक: उत्साहवर्धक सूचना पाइने छ । स्वाभिमान कायम रहने छ । परिवारमा सुखद वातावरण रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । उपहार प्राप्ती हुनेछ । सत्कार्यमा रुचि बढ्ने छ ।

मकर: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । यात्रा कष्टप्रद हुनसक्छ । विरोधी परास्त हुनेछन् ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ । धन प्राप्तिको योग छ ।

मीन: नयाँ योजना बन्ने छ । मान–सम्मान पाइने छ । व्यापारमा नयाँ योजनाहरुबाट लाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts