प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौं, मंसिर ७ । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड नेपाली रुपैयाँ) नेपाललाई दिने भएको हो ।

त्यस्तै मन्त्रिपरिषद्ले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Published Date: 23 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी