२० वर्षअघि एक महिलाको हत्या गरी फरार भएका व्यक्ति पक्राउ

२० वर्षअघि एक महिलाको हत्या गरी फरार भएका व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, कात्तिक २३ । अर्घाखाँचीको जालुकेमा २० वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिथसिंह राठौरले पूर्व जालुके गाविस–६ र हाल सितगंगा नगरपालिका–६ का ४५ वर्षीय नन्द घर्तीको हत्या गरी फरार रहेका रोल्पा गाउँपालिकाका केसलाल घर्तीले जानकारी दिए ।

रोल्पाको सुनछहरी गाउँपालिका–३ मा लुकेर बसेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घरमा कोही नहुँदा पैसाको धम्की दिएर केशवले नन्दको हत्या गरेका हुन् । प्रहरीका अनुसार जिल्ला अदालतले उनीविरुद्ध अनुसन्धानका लागि म्याद थप गरेको छ ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास