तिहार अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, नेप्से अब मंसिर ४ गते सोमबार मात्रै खुल्ने

तिहार अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, नेप्से अब मंसिर ४ गते सोमबार मात्रै खुल्ने : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । तिहार र छठपर्वको विदा अघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन हो ।

शुक्रबार र शनिबार सेयर बजार खुल्दैन । त्यसपछि भने तिहारको विदा सुरु हुन्छ । तिहार सकिए लगतै छठपर्व सुरु हुन्छ ।

तिहार र छठमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से मंसिर ४ गते मात्र खुला हुन्छ । मंसिर ३ गते आइतबार छठपर्व रहेकोले अब सोमबार (मंसिर ४ गते) मात्र नेप्से खुला हुनेछ ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास