ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । ग्लोबल आइमई बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । बैंकले करसहित ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सोमध्ये ८ प्रतिशत नगद लाभांश रहेको छ भने १ प्रतिशत बोनस शेयर रहेको छ।

कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Published Date: 05 November 2023