आज आइतबारको राशिफल

आज आइतबारको  राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । आज २०८० कार्तिक १९ गते, तद्नुसार नोभेम्बर ५,२०२३ ।

आजको राशिफल

मेष: यात्राको योजना बन्ने छ । लाभको अवसर हात पर्नेछ । आम्दानीमा वृद्धि तथा उन्नति मनोनूकुल रहने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । रचनात्मक कार्य सफल रहने छ । काममा मन लाग्ने छ ।

मिथुन: फजुल खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । लाभको योग छ ।

कर्कट: साथीहरुको स्वागतमा खर्च हुनेछ । सुखद समाचार प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ ।

सिंह: प्रसन्नताको वातावरण रहने छ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ ।

कन्या: यात्रा मनोरञ्जक तथा लाभदायक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । साथीहरुसँग रमाइलो समय बित्ने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । हतार नगर्नु होला । फजुल खर्च बढ्ने छ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता कायम रहने छ ।

धनु: नयाँ योजना लागू गर्ने उपयुक्त समय हो । मान सम्मान पाइने छ । कार्य प्रणालीमा सुधार हुनेछ ।

मकर: लाभको ढोका खुल्ने छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन पाइने छ । धन प्राप्ति हुनेछ ।

कुम्भ: स्वास्थ्यमा ध्यान दिनु होला । असहयोग अथवा अशान्तिको वातावरण रहने छ । धनार्जनको सम्भावना छ ।

मीन: प्रेम प्रसंग अनुकूल रहने छ । लाभको स्थिति बन्नेछ छ । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ ।

Published Date: 05 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक