आज खण्डग्रास चन्द्रग्रहण, अपरान्ह ४:११ बजेदेखि सूतक लाग्ने

आज खण्डग्रास चन्द्रग्रहण, अपरान्ह ४:११ बजेदेखि सूतक लाग्ने : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । आज शनिबार यो वर्षकै एक मात्र खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाका दिन लाग्न लागेको चन्द्रग्रहणको सूतक अपरान्ह चार बजेर ११ मिनेट जाँदा शुरु भई राति दुई बजेर ३८ मिनेट जाँदा ग्रहणको मोक्ष हुनेछ । रातिको एक बजेर १९ मिनेटबाट सुरु हुने यस ग्रहण एक बजेर ५९ मिनेट सम्म देख्न सकिनेछ ।

Published Date: 28 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास