आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक २ । आज २०८० कार्तिक २ गते बिहीवार, तद्नुसार १९ अक्टोबर २०२३ । आज आश्विन शुक्लपक्ष पञ्चमी, नक्षत्र- ज्येष्ठा, योग- सौभाग्य, करण- वव, चन्द्रराशि- वृश्चिक, सूर्योदय ६ः०६ सूर्यास्तः १७ः३० ।

आजको राशिफल

मेष: व्यवसायिक यात्रा लाभदायक रहनेछ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्या अन्त्य हुनेछ।

वृष: जागिरमा कामको प्रशंसा हुनेछ । व्यापार व्यवसायले मनोनूकुल लाभ दिनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन: नयाँ काम गर्ने मन बन्नेछ । टाढाको यात्राको योजना बन्न सक्छ । टाढाबाट शुभ समाचार प्राप्त हुन सक्छ ।

कर्कट: काममा मन लाग्ने छैन । एकाएक स्वास्थ्य बिग्रन सक्छ । लेन-देन मा सावधानी अपनाउनु होला ।

सिंह: आफ्नो काममा मात्र ध्यान दिनु होला । कुनै ठूलो खर्च अगाडि आउने छ । चिन्ता तथा तनाव रहने छ ।

कन्या: व्यवसायिक यात्रा सफल रहने छ । कुनै ठूलो काम गर्न मन लाग्ने छ । भाग्यको साथ रहने छ ।

तुला: सुखका साधन जुट्नेछन् । लाभको अवसर हात पर्ने छ । व्यवसाय लाभदायक हुनेछ ।

वृश्चिक: तन्त्र- मन्त्रमा विश्वास बढ्ने छ । लाभको अवसर हात पर्नेछ । वैवाहिक प्रस्ताव आउन सक्छ ।

धनु: व्यावसाय औसत चल्ने छ । लाभका लागि प्रयास गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ ।

मकर: प्रेम-प्रसंग मा अनुकूलता रहने छ । सोच विचार गरेर लगानी गर्नु होला । व्यवसायिक यात्रा सफल रहने छ ।

कुम्भ: व्यापार मनोनूकुल रहने छ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् । यात्रा मनोरञ्जक रहने छ ।

Published Date: 19 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास