आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज १९ । आज २०८० असोज १९ गते शुक्रबार , तद्अनुसार ६ अक्टोबर २०२३ । आज असोज कृष्णपक्ष सप्तमी, परिधि बव आर्द्रा, महालक्ष्मी व्रत समाप्ति, ष्टमी श्राद्ध, विश्व मुस्कान दिवस ।

आजको राशिफल

मेष : कानूनी अड्चन हटेर लाभको स्थिति बन्नेछ । लगानीमा सोच–विचार गरेरमात्र हात हाल्नु होला । भाग्यको साथ पाइने छ ।

वृष : रचनात्मक कार्य सफल रहने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । आफ्नो काममा ध्यान दिँदा लाभ हुनेछ ।

मिथुन : घर–परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । अपेक्षाकृत कार्यमा विलम्ब हुनेछ ।

कर्कट : योजना फलीभूत हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । शेयर बजारबाट लाभ हुनेछ ।

सिंह : परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानीले शुभ फल दिने छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहनेछ ।

कन्या : व्यवसायमा ध्यान दिनु पर्नेछ । पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहनेछ ।

तुला : व्यस्तता बढ्ने छ । मेहनत बढी तर लाभ कम हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहनेछ ।

वृश्चिक : मेहनतको फल पाइने छ । कार्य सिद्धि हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

धनु : उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । ठूलो काम गर्न मन लाग्नेछ ।

मकर : यात्रा लाभदायक रहने छ । डूबेको रकम प्राप्त हुनसक्छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

कुम्भ : अनावश्यक खर्चमा नियन्त्रण गर्नु पर्नेछ । शारीरिक कष्टबाट बाधा उत्पन्न हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहनेछ ।

मीन : नवीन वस्त्राभूषण प्राप्तिको सम्भावना । यात्रा लाभदायक रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू