आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १४ । आज २०८० असोज १४ गते आइतवार, तद्अनुसा १ अक्टोबर २०२३ तपाइको आजको राशिफल । आजको तिथिः आश्विन कृष्णपक्ष द्वितीया, नक्षत्र– अश्विनी, योग– व्याघात, करण– गर, चन्द्रराशि– मेष, सूर्योदय– ५ः५६ सूर्यास्त– १७ः४९ ।

आजको राशिफल

मेष : भूमि अथवा भवन सम्बन्धि कार्यले ठूलो लाभ दिन सक्छ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

वृष : लामो समयदेखि रोकिएको कार्य बन्ने छ । प्रसन्नता रहने छ । व्यापार लाभदायक रहने छ ।

मिथुन : चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, हतार नगर्नु होला । विवादलाई नबढाउनु होला । जोखिमपूर्ण कार्य टार्नु पर्नेछ ।

कर्कट : रचनात्मक कार्य सफल रहने छ । लगानी गर्न नहतारिनु होला । प्रसन्नता रहने छ ।

सिंह : बिनाकारण दौडधूप हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला । अपेक्षित कार्यमा वाधा उत्पन्न हुनसक्छ ।

कन्या : यात्रा लाभदायक रहने छ । व्यापारमा वृद्धिको योग छ । व्यवसायमा बढी ध्यान दिनु पर्नेछ ।

तुला : पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक : जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । उपहार प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ ।

धनु : वहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । यात्रामा कुनै कुरा नबिर्सनु होला । फजूल खर्च बढ्ने छ ।

मकर : सामाजिक कार्य गर्न मन लाग्ने छ । मेहनतको फल पाइने छ । मान–सम्मान प्राप्त हुनेछ ।

कुम्भ : कानूनी सहयोग पाइने छ । लाभमा वृद्धि हुनेछ । रोकिएका कार्यमा गति आउने छ ।

मीन : सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । योजना फलीभूत हुनेछ । कुनै ठूलो समस्याको समाधान एकाएक हुन सक्छ ।

Published Date: 01 October 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ